The Past is Gone- Now What?

Special  •  Sermon  •  Submitted
0 ratings
· 7 views
Notes
Transcript
INTRODUCTION
Paul has issued a very hard letter to the Corinthian believers
Chapter 1- Lack of Unity
Chapter 2- Love of worldly wisdom
Chapter 5- Sexual sin in the church
Chapter 6- Christians attacking others in the church
Chapter 7- Problems in marriage
Chapter 8- Problems in Idolatry
Chapter 9- Problems with Money and Giving
Chapter 10-11- Issues in the Lord’s Supper
Chapter 11- Roles of Men and Women
Chapter 12-14- Abuse of Spiritual Gifts/ Pride
Chapter 13- Lack of Love
Chapter 15- Weak understanding of Core Doctrines/ Resurrection
यो सुनेर यहाँको ख्रीष्टियन एकदमै निराश भयो होला
यो बर्ष मलाई पनि एकदमै निराश भयो
यस्तो भावना/सोचाइ आएको छ मलाई
निराश
अल्छीपना
रीश
नेपालमा नरहे पनि हुन्छ
म अर्थहिन छु
बाइबलमा अगि जाऔ भन्ने आज्ञा हामि देख्छौं
Isaiah 43:18 TBS
तिमीहरूले पहिलेका कुराहरूको सम्झना नगर, न ता उहिलेका कुराहरूमाथि सोचविचार गर !
Philippians 3:13–14 TBS
भाइहरूहो, मैले पक्रिसकेको छु भनी म आफ्नो विषयमा सम्झन्नँ; तर यो एउटा कुरा म गर्दछु: पछिल्तिरका कुराहरू बिर्सेर अघिल्तिरका कुराहरूतिर लम्कँदैख्रीष्ट येशूमा परमेश्‍वरको उच्‍च बोलावटको पुरस्कारका निम्ति म निशानातिर दगुर्छु ।
About Sin
2 Corinthians 5:17 TBS
यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन् ।
How do we as brothers move forward in the work of the Lord?
With this year of disappointment behind us, NOW WHAT?
1 Corinthians 16
PART 1- UNITY IN MINISTRY
Paul calls for a renewed unity in the ministry.
Unity Definition For This Sermon: दुइ जना सबै भिन्नता छोडेर परमेश्वरको राज्यको काममा मिलेर परिश्रम गर्नु हो ।

Unity among Races (1-4)

These gentiles (1 Corinthians 12:2) were to send an offering to help their Jewish Brothers and Sisters
God’s command is to go to the entire world (Acts 1:7-8)
In Christ there is no longer Jew nor Gentile (Galatians 3:27-29) (Romans 10:12-13)
Magadhiको लागि हामीले प्रयास गर्नुपर्दछ

Unity among Ministers (5-12)

Paul was not concerned about having the preeminence (पहिलो स्थान) in the Corinthian church. (Colossians 1:18)
He sent Timothy and others to labor their but most significantly he wanted to send Apollos
Apollos had caused a division in the Corinthian church and it’s leadership (1 Corinthians 11:10-12)
Paul was willing to send Apollos back to continue the work even in this (1 Corinthians 3:5-11)

Unity among Members (14-20)

Those who have committed themselves to the work and have remained faithful
Stephanas family was the first believers and have remained in the work
Not only them but all who are helping and laboring in the work
Greeting from fellow workers from other cities doing the same work
We are not in this together
Romans 11:1-4

Unity against False-Teachers (21-24)

Does untiy mean we forget about doctrine and join hands with all people no matter doctrine, lifestyle, believer, ect. ? ABSOLUTELY NOT
Paul picks up the pen to write this last part
Let him be cursed in the presence of Almighty God, Judge in Heaven
English Bible- Anathema Maranatha (Let God be present in their cursing)
We are in this together to fulfill the command of our Lord and Savior, Jesus Christ
With this year of disappointment behind us, NOW WHAT?
From every nation to every nation, working together in leadership and membership, reject the teachers of this world, We strive together in preaching Christ
हरेक जातीदेखि हरेक जातीसम्म, अगुवाइमा र सदस्यतामा हामी संगै काम गर्दै, संसारको शिक्षकलाई इन्कार गरेर हामी मिलेर परिश्रम गरी ख्रीष्टको प्रचार गर्छौं ।
Philippians 3:14 TBS
ख्रीष्ट येशूमा परमेश्‍वरको उच्‍च बोलावटको पुरस्कारका निम्ति म निशानातिर दगुर्छु ।
PART 2- Manliness in Ministry
Review
हिजो हामीले सेवाकाइमा एकता हुनुपर्छ भन्ने विषयको बारेमा ध्यान गर्यौ
यो मेरो बारेमा, मेरो देशको बारेमा, मेरो चर्चको बारेमा होइन
यो परमेश्वरको काम हो र हामीले मिलेर पूरा गर्नुपर्छ
पक्षपात बिना, घमण्ड बिना, स्वार्थ बिना, संसारको सहमती बिना
आज सेवाकाइमा पुरुषार्थ हुनुपर्छ भनेर हामी अध्यायन गर्नेछौं
यो सिपाहीको शब्द हो
हामीले लडाइको लागि तयार गर्नुपर्छ
२०२० फ्लाप भयो अब के ?
हामी लड्नलाई तयार गरौ
अब देखि सबै बहाना, सबै अल्छीपना, सबै पाप छोडेर पुरुषार्थ देखाऔं
Paul calls for a renewed dedication (समर्पण) in the ministry

Watch ye- (busyness and holiness in the work)

Christ is coming again so we must watch and be ready
Mark 13:33–37 TBS
तिमीहरू होसियार बस, जागा रहो र प्रार्थना गर; किनकि त्यो समय कहिले हुन्छ, तिमीहरू जान्दैनौ ।किनकि मानिसका पुत्रचाहिँ टाढ़ो देशमा जाने मानिसजस्तो हो, जसले आफ्नो घर छोड़े, र आफ्ना दासहरूलाई अधिकार दिए, अनि हरेकलाई आ-आफ्नो काम दिए र ढोकेलाई जागा रहनू भनी आज्ञा दिए ।यसकारण तिमीहरू जागा रहो; किनकि घरका मालिक कहिले आउँछन् – साँझमा, मध्यरातमा, भाले बास्दा कि बिहान – तिमीहरू जान्दैनौ ।अचानक आउँदा कहीं उनले तिमीहरूलाई निदाइरहेका भेट्टाउलान् ! ?अनि म तिमीहरूलाई जे भन्दछु, त्यही म सबैलाई भन्दछु, ‘जागा रहो !’ ”
1 Thessalonians 3:13 TBS
यस उद्देश्यले कि हाम्रा प्रभु येशू ख्रीष्ट आफ्ना सबै पवित्र जनहरूको साथमा आउनुहुँदा उहाँले परमेश्‍वर अर्थात्‌ हाम्रा पिताको सामु तिमीहरूका हृदयहरू पवित्रतामा निर्दोष हुने गरी स्थिर पारून् ।
1 Thessalonians 5:6–7 TBS
यसैकारण हामी अरूजस्तो नसुतौं, तर जागा रहौं र सचेत रहौं !किनकि सुत्नेहरू रातमा सुत्छन्, मतवालाहरू रातमा मात्छन् ।
1 Thessalonians 5:23 TBS
अब शान्तिका परमेश्‍वर आफैले तिमीहरूलाई पूरा रीतिले पवित्र पारेका होऊन्; अनि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनसम्म दोषरहित अवस्थामा सुरक्षित राखिएका होऊन् ।
Titus 2:12–13 TBS
र हामीलाई यो सिकाउँछ: अभक्ति र सांसारिक अभिलाषाहरू इन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मसंयम, धार्मिकता र भक्तिसाथ जिउनुपर्छ,र त्यस धन्य आशाको अनि हाम्रा महान् परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ ।
1 Peter 1:7 TBS
र तिमीहरूको विश्‍वासको यो जाँचचाहिँ, जो आगोद्वारा जाँचिएको नाशवान् सुनभन्दा पनि धेरै बढ़ी मूल्यवान् हुन्छ, येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, आदर र महिमाको कारण ठहरियोस्;
2 Peter 3:14 TBS
यसकारण प्रियहरूहो, जब तिमीहरू यी कुराहरूको बाटो हेर्दछौ, त उहाँद्वारा मेलमिलापमा, निष्कलङ्क र निर्दोष अवस्थामा भेट्टाइने प्रयत्न गर !
1 John 2:28–3:3 TBS
अनि अब हे साना छोराछोरीहरूहो, उहाँमा रहिरहो, र उहाँ देखा पर्नुहुँदा हामीलाई साहस होस् र उहाँको आगमनमा उहाँको सामु शर्ममा पर्नु नपरोस् ।उहाँ धर्मी हुनुहुन्छ भन्ने कुरा तिमीहरू जान्दछौ भने हरेक जसले धार्मिकताको काम गर्दछ, ऊ पनि उहाँबाट जन्मेको हो भनी जान ! हेर त, पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ: हामी परमेश्‍वरका सन्तान कहलिँदछौं; यसैकारण संसारले हामीलाई चिन्दैन, किनभने यसले उहाँलाई चिनेन ।प्रियहरूहो, अहिले ता हामी परमेश्‍वरका सन्तान हौं, अनि हामी के हुनेछौं, सो अहिलेसम्म प्रकट भएको छैन; तर हामी जान्दछौं, जब उहाँ देखा पर्नुहुनेछ, तब हामी उहाँजस्तै हुनेछौं; किनकि हामी उहाँलाई, उहाँ जस्तो हुनुहुन्छ, त्यस्तै देख्नेछौं ।अनि उहाँमा यो आशा राख्ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ, त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ ।
परमेश्वर आउनुहुन्न भन्ने सोचाइसाथ के हामी जिउदैछौं ?
कोभिडले परमेश्वरको योजना रोकेको छैन, समय नजिकै छ
हामी झन् व्यस्थ हुनुपर्छ

Stand fast in the faith- (strong in doctrine)

We must be men of the book
We remain in the truth and are prepared to withstand any temptation or enemy
Romans 5:2 TBS
उहाँद्वारा विश्‍वासको कारणले हामीले यस अनुग्रहभित्र प्रवेश पाएका छौं, यही अनुग्रहभित्र हामी खड़ा छौं, र परमेश्‍वरको महिमाको आशामा हामी आनन्द मनाउँछौं ।
Ephesians 6:11–18 TBS
शैतानका धूर्त युक्तिहरूको विरोधमा खड़ा हुन सक्नलाई परमेश्‍वरका सारा हतियारहरू धारण गर !किनकि हामी मासु र रगतको विरोधमा कुस्ती लड़्दैनौं, तर प्रधानहरूको विरोधमा, अधिकारीहरूको विरोधमा, यस संसारको अन्धकारका शासकहरूको विरोधमा, आकाशी स्थानहरूमा भएका आत्मिक दुष्टताको विरोधमा लड़्दछौं ।यसकारण खराब दिनमा सामना गर्न सक्नलाई र सबै कुराहरू गरेर खड़ा हुन सक्नलाई परमेश्‍वरका सारा हतियारहरू उठाओ !यसकारण खड़ा होओ, तिमीहरूका कम्मर सत्यताले कस, र धार्मिकताको कवच धारण गर;अनि पाउहरूमा मेलमिलापको सुसमाचारको तयारीका जुत्ता लगाओ;यी सबैबाहेक विश्‍वासको ढाल उठाओ, जसद्वारा दुष्टका सबै अग्निवाणहरू निभाउनलाई तिमीहरू समर्थ हुनेछौ ।अनि मुक्तिको टोप र आत्माको तरवार लेओ, जुन तरवारचाहिँ परमेश्‍वरको वचन हो;सारा प्रार्थना र अन्तर्विन्ती गर्दै हर समय आत्मामा प्रार्थना गर, अनि यसैका निम्ति सारा प्रयत्न र सबै पवित्र जनहरूका लागि अन्तर्विन्ती गर्दै जागा रहो;
Freedom from sin and religiousity
Galatians 5:1 TBS
जुन स्वतन्त्रताद्वारा ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभयो, त्यसैमा बलियो गरी खड़ा होओ, र फेरि दासत्वको जुवामनि नजेलिओ !

Quit you like men- (courageous in the work and always ready)

Prepared for battle
हरेक समयमा तयार हुनुपर्छ
1 Peter 3:15 TBS
तर तिमीहरूका हृदयहरूमा परमप्रभु* परमेश्‍वरलाई पवित्र मान, र तिमीहरूभित्र भएको आशाको विषयमा तिमीहरूलाई सोध्ने हरेक मानिसलाई नम्रता र डरको साथ जवाफ दिन सधैंभरि तयार रहो !
2 Timothy 4:1–8 TBS
यसकारण परमेश्‍वर र प्रभु येशू ख्रीष्टको सामु म तिमीलाई कड़ा आज्ञा गर्दछु, जसले आफ्नो आगमन र आफ्नो राज्यमा जिउँदा र मरेकाहरूको न्याय गर्नुहुनेछ,वचन प्रचार गर; समयमा असमयमा तयार भइबस; सारा सहनशीलता र शिक्षाले दोष देखाइदेऊ, हप्काऊ, अर्ती देऊ;किनकि यस्तो समय आउनेछ, जब तिनीहरूले खाँटी शिक्षा सहनेछैनन्, तर चिलाउने कानहरू भएका हुनाले तिनीहरूले आफ्नै अभिलाषाहरूअनुसार आफ्ना निम्ति शिक्षकहरूको थुप्रो लाउनेछन्;अनि तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काउनेछन् र दन्त्यकथाहरूतिर लगाउनेछन् ।तर तिमीचाहिँ सबै कुरामा सचेत होऊ, दुःख उठाऊ, सुसमाचार प्रचारकको काम गर, आफ्नो सेवा पूरा गर ! किनकि म अर्घबलिजस्तो चढ़ाइन लागेको छु, र मेरो बिदाइको बेला आइपुगेको छ ।मैले असल लड़ाइँ लड़ेको छु, मैले आफ्नो दौड़ पूरा गरेको छु, मैले विश्‍वासको रखवाली गरेको छु;अब उप्रान्त मेरा लागि धार्मिकताको मुकुट राखिएको छ, जोचाहिँ धार्मिक न्यायकर्ता प्रभुले त्यस दिनमा मलाई दिनुहुनेछ, र मलाई मात्र होइन, तर उहाँको आगमनलाई प्रेम गर्ने सबैलाई पनि दिनुहुनेछ ।

Be strong- (mature in our walk)

No longer walking in childness but as mature Christians we follow after Christ
Leaving the milk and growing-
Hebrews 5:11–14 TBS
उहाँको विषयमा भन्नुपर्ने कुराहरू हामीसँग धेरै छन्, अनि अर्थ बताउनु कठिन छ; किनकि तिमीहरू सुन्नमा बोधा भएका छौ ।किनकि समयअनुसार ता तिमीहरू गुरु भइसक्नुपर्नेथियो, तर परमेश्‍वरका वचनहरूको शुरुका शिक्षाहरू पो फेरि तिमीहरूलाई सिकाउन तिमीहरूलाई खाँचो छ; अनि तिमीहरू यस्ता भएका छौ, जसलाई खँदिलो खानेकुरा होइन, तर दूधै चाहिन्छ ।किनकि दूध पिउने हरेक मानिस धार्मिकताको वचनमा सिपालु हुँदैन; किनकि ऊ बालकै हुन्छ ।तर खँदिलो खानेकुरा पूरा बढ़ेका मानिसहरूका निम्ति हो, जसका ज्ञानेन्द्रियहरू काममा परी-परीकन दुवै असल र खराब खुट्‍ट्याउनका निम्ति अभ्यस्त भएका हुन्छन् ।
हामी ख्रीष्टियनहरू परिपक्वतामा हिड्नुपर्दछ

All things done in charity- (seeks to benefit others)

Paul has already taught them what this means
1 Corinthians 13:4–7 TBS
प्रेमले खूबै सहन्छ, र दयालु हुन्छ; प्रेमले डाहा गर्दैन, प्रेमले आफ्नो प्रशंसा गर्दैन, घमण्डले फुलिँदैन,रूखो व्यवहार गर्दैन, आफ्नै भलाइ खोज्दैन, झड़ङ्ग रिसाउँदैन, खराबीको हिसाब राख्दैन,अधर्ममा आनन्दित हुँदैन, तर सत्यतामा आनन्दित हुन्छ;त्यसले सबै कुराहरू सहन्छ, सबै कुराहरू विश्‍वास गर्छ, सबै कुराहरूको आशा गर्छ, सबै कुराहरूमा धीरज धर्छ ।
We have to take the things we have learned and go do it
The past is gone- NOW WHAT?
We prepare for battle and march to the goal set before us
Busy, Holy, Steadfast, Courageous, Mature, Loving
व्यस्थ, पवित्र, बलियो, सहासी, परिपक्व, नम्र
Philippians 3:13–14 TBS
भाइहरूहो, मैले पक्रिसकेको छु भनी म आफ्नो विषयमा सम्झन्नँ; तर यो एउटा कुरा म गर्दछु: पछिल्तिरका कुराहरू बिर्सेर अघिल्तिरका कुराहरूतिर लम्कँदैख्रीष्ट येशूमा परमेश्‍वरको उच्‍च बोलावटको पुरस्कारका निम्ति म निशानातिर दगुर्छु ।
Related Media
See more
Related Sermons
See more