Image Bearers

Matthew   •  Sermon  •  Submitted
0 ratings
· 2 views

Jesus is zealous for Truth and God

Notes
Transcript
Image of God- , , ,
Jesus is a Zealot for God not for Israel
Zealous For Truth
Zealous For God

येशू सत्यताको लागि जोशिलो हुनुहुन्छ

मानिसहरूबाट उहाँ डराउनुहुन्न तर परमेश्वरसँग डराउनुहुन्छ
फरिसीहरूको कपट देखाउँनुहुन्छ
येशू सत्यताको लागि उनीहरूको बिधिहरू मान्नुभयो (रोमी १५:८-९)

येशू परमेश्वरको लागि जोशिलो हुनुहुन्छ

उहाँले राजनीतिक कुराको बारेमा वास्ता गर्नुभएन
उहाँले आत्मिकी कुराको बारेमा वास्ता गर्नुभयो
हामी उहाँको स्वरूपमा बनाएका छौं
आफैलाई परमेश्वरको हातमा सुम्पनुपर्छ
येशू नै पूर्णरुपमा परमेश्वरको स्वरूप हुनुभयो (२ कोरिन्थी ४:४)
कलस्सी १:१५, कलस्सी ३:१०
Related Media
See more
Related Sermons
See more