Unto Us Is Given

Isaiah  •  Sermon  •  Submitted
0 ratings
· 3 views

God promises a future of light, joy and peace to his people

Notes
Transcript

Promise of Light

Promise of Joy

Promise of Peace

ज्योतिको प्रतिज्ञा

पापबाट आएको अन्धकारमा ज्योति हुनेछ भनेर
येशू ख्रीष्ट नै यो ज्योति हुनुहुन्छ
मत्ति ४:२३

आनन्दको प्रतिज्ञा

विजय आउनुभन्दा अघि हामी आनन्दको आशा गर्छौं
कटनीको बेला जस्तै
लुटको माल जस्तै
हामीले पाएको आनन्द परमेश्वरको कामबाट मात्रै हुन सक्छ

शान्तिको प्रतिज्ञा

शान्तिको राजकुमार आउनुहुनेछ र सारा संसारको राजा हुनुहुनेछ
सधैको निम्ति उहाँ राज्य गर्नुहुनेछ
Related Media
See more
Related Sermons
See more