The Vineyard

Matthew   •  Sermon  •  Submitted
0 ratings
· 4 views

God works with Israel on both an individual and national level

Notes
Transcript
येशूले दाखबारीको दुइटा दृष्टान्तहरू सिकाउनुहुन्छ । सन्दर्भचाहिँ यरूशलेम बहिराबाट राम्रो देखिन्छ तर परमेश्वरको काम गर्दैन । परमेश्वर इस्राएलीहरूसँग व्यक्तिगत रूपमा र राष्ट्रिय रूपमा व्यवहार गर्नुहुन्छ भनेर हामी यसमा देख्न सक्छौं

व्यक्तिगत चुनौटी (२८-३२)

मुखभन्दा परमेश्वरले हाम्रो पश्चत्तापी मनलाई हेर्नुहुन्छ
परमेश्वर व्यक्तिगत रूपमा मानिसहरूसँग व्यवहार गर्नुहुन्छ
बुबा आफ्नो छोराहरूसँग जस्तै
उनीहरूकहाँ परमेश्वरले यूहन्नालाई पठाउनुभयो

रास्ट्रिय चुनौटी (३३-४६)

उनीहरूकहाँ परमेश्वरले येशूलाई पठाउनुभयो
परमेश्वरको आगमनको लागि परमेश्वरले इस्राएललाई जिम्मेवारी दिनुभयो ताकि उहाँ उनीहरूबाट फाइदा पाउन सकियोस
तर इस्राएल परमेश्वरको आशिष लिएर आफ्नो ठान्न लागे
यही ढुङ्गले इस्राएललाई मुक्ति दिन्छ अथवा नष्ट गर्छ
यो परमेश्वरको काम हो र हाम्रो दृष्टिमा अद्भुत छ
Related Media
See more
Related Sermons
See more