Don't Pray that Way

Special  •  Sermon  •  Submitted
0 ratings
· 2 views

The Bible teaches us certain things that we should not pray

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →
हामीले सधै प्रार्थना गर्न चाहन्छौं तर बेठिक प्रार्थना गर्नुभन्दा हामीले राम्रो प्रार्थना गर्नुपर्छ

हाम्रो बेठिक प्रार्थना (१-५)

तिमीहरू पाउँदैनौ; किनभने तिमीहरू माग्दैनौं
यसको मतलब यही हो कि उनीहरू परमेश्वरमाथि भरोसा राखेका छैनन्
परमेश्वर दिने मात्रै हुनुहुन्छ
हामीले परमेश्वरको इच्छाअनुसार माग्दैनौं (बेठीक विचारले)
१ शामूएल ८:४-९
परमेश्वरले उनीहरूको कुरा मान्नुभयो तर त्यसमा दण्ड पनि थियो
उहाँले उनीहरूलाई राजा दिनुहुदा उनीहरूको इच्छाअनुसार राजा छान्नुभयो
शाऊल इस्राएलप्रति परमेश्वरको दण्ड थियो
न्यायकर्ताको पुस्तकमा बन्यमिनको कुलको दुष्टताको बारेमा पढ्न पाइन्छ
१ शामूएल ९:२ शाऊल goodlier थियो, दाऊद godlier थियो
हामीले आफ्नो लालसाअनुसार माग्छौं (सुखविलासहरूमा उडाउनका निम्ति)
गन्ती ११:१-१०, १८-२०, ३१-३५
परमेश्वरको उत्तरसाथ उनीहरूलाई मार्नुभयो

हाम्रो ठिक तरिका (६-१०)

परमेश्वरको अनुग्रह प्राप्त गर्नलाई
आफैलाई परमेश्वरको हातमा सुम्पिनलाई
शैतानलाई सामना गर्नलाई
सुखविलास र घमण्डलाई इन्कार गर्ने
आफैलाई शुद्ध पार्नलाई
पश्चत्ताप गर्नलाई
यसमा परमेश्वरले हामीलाई उठाउनुहुनेछ
प्रार्थनाले हामीलाई परिवर्तन गर्छ परमेश्वरलाई होइन
Related Media
See more
Related Sermons
See more