Sermon Tone Analysis

Overall tone of the sermon

This automated analysis scores the text on the likely presence of emotional, language, and social tones. There are no right or wrong scores; this is just an indication of tones readers or listeners may pick up from the text.
A score of 0.5 or higher indicates the tone is likely present.
Emotion Tone
Anger
0UNLIKELY
Disgust
0UNLIKELY
Fear
0.02UNLIKELY
Joy
0.31UNLIKELY
Sadness
0.02UNLIKELY
Language Tone
Analytical
0UNLIKELY
Confident
0UNLIKELY
Tentative
0UNLIKELY
Social Tone
Openness
0.6LIKELY
Conscientiousness
0.31UNLIKELY
Extraversion
0.35UNLIKELY
Agreeableness
0.49UNLIKELY
Emotional Range
0.67LIKELY

Tone of specific sentences

Tones
Emotion
Anger
Disgust
Fear
Joy
Sadness
Language
Analytical
Confident
Tentative
Social Tendencies
Openness
Conscientiousness
Extraversion
Agreeableness
Emotional Range
Anger
< .5
.5 - .6
.6 - .7
.7 - .8
.8 - .9
> .9
The Need of a Great Work
The Example of a Great Work
The Change of a Great Work
यहूदीहरूले येशूको बिरोधमा भिविन्न मुद्दा हालेका छन् र अब येशूले उनीहरूलाई चेताउनी दिनुहुन्छ । उनीहरूले येशू ख्रीष्टलाई ग्रहण गर्नुपर्छ नत्र उनीहरूको अस्वीकारको कारणले इन्साफ गरिनेछन् । (३६-३७)
येशू ठूलो काम गर्न आउनुभयो र त्यसले मानिसहरूकहाँ मुक्ति ल्याउनेछ
उहाँमा मात्रै यो काम गरिनेछ
उनीहरूले अर्कोको लागि खोज्न हुँदैन तर येशूलाई स्वीकार गर्नुपर्छ
महान् कामको आवश्यकता
यो पुस्ता दुष्ट थियो र हामीबाट केही असल कुरा निस्कन सक्दैन (३४)
व्यवस्था ३२:५
मानिसहरूलाई निको पार्ने काम पर्याप्त हुँदैन (४३-४५)
हाम्रो भित्री भागसम्म नै खराब भएकोले शारीरिक चङ्गाइले हामीलाई पूर्ण रूपले सहायता गर्दैन
त्यो घरको नयाँ मालिक चाहिन्छ
महान् कामको नमुना
योना (३८-४१)
यी खतना नभएका अन्यजातिहरूले परमेश्वरको न्यायको बारेमा सुन्दा पश्चत्ताप गरिहाले
येशू यो भविष्यवक्ताभन्दा महान् हुनुहुन्छ र महान् काम गर्नुहुनेछ
योना आफ्नो पापको कारणले माछाको पेटमा रह्यो
येशू संसारको पापको लागि चिहानमा रहनुभयो
सुलेमान (४२)
दक्षिणकी रानीले बुझ्न आयो जब उनले परमेश्वरको देशको सुन्दरताको बारेमा सुन्यो
येशू यो बुद्धिमानभन्दा महान् हुनुहुन्छ र महान् काम गर्नुहुनेछ
महान् कामको प्रभाव
ह्रदयबाट हामी असल भएपछि असल चीजहरू निकाल्न सक्छौं (३४)
परमेश्वरले हामीलाई आफ्नो आफन्तजस्तै तुल्याउनुहुन्छ जब हामी उहाँमा विश्वास गर्छौं
क्रूसको कामले हामीलाई सन्तान बनाएको छ (रोमी ८:१६-१७)
< .5
.5 - .6
.6 - .7
.7 - .8
.8 - .9
> .9