True Wisdom

Daniel  •  Sermon  •  Submitted
0 ratings
· 3 views

Daniel reveals true wisdom to Nebuchadnezzar

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →

True Wisdom comes from God

True Wisdom is given to the Wise

True Wisdom brings humility

के तपाई बुद्धिमान हुन चाहनुहुन्छ ?

साँचो बुद्धि परमेश्वरबाट आउँछ

परमेश्वरसँग मात्रै छ (१ कोरिन्थी १:२०)
अन्धकारभित्र के छ, सो उहाँ जान्नुहुन्छ

साँचो बुद्धि बुद्धिमानहरूलाई दिइन्छ

यसको अर्थ यही हो कि परमेश्वरले त्यसलाई बुद्धि दिनुहुन्छ जसले उहाँबाट खोज्छ (उपदेशक १२:१३-१४)
परमेश्वरको भय नै बुद्धिको शुरुवाट हो (भजन १११:१०, हितोपदेश १:७, ९:१०)

साँचो बुद्धि नम्रता ल्याउँछ

बुद्धिमानहरू परमेश्वरतिर हेर्छन् र उहाँको भय मान्छन् (२७-२८)
हामी घमण्ड हुनेछैनौ तर हामी परमेश्वरको उद्देश्य र योजना पत्ता लगाउनेछौं (३०)
बुद्धिमान हुनलाई हामी परमेश्वरकहाँ जानुपर्छ र उहाँको भय मान्नुपर्छ यहाँसम्म कि जब हामी बुद्धि र समझ पाउँछौं हामी नम्र भएर उहाँको महिमा गर्छौं ।
हामीले स्वीकार गर्छौं कि हामी परमेश्वरको योजनामा एउटा सानो भाग मात्रै हौं
Related Media
See more
Related Sermons
See more