True Righteousness

Matthew  •  Sermon  •  Submitted
0 ratings
· 8 views

Jesus teaches his disciples the way of true righteousness

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →

The Importance of the Law

The Fulfillment of the Law

The Goal of the Law

येशू चेलाहरूसँग बोलिरहनुभएको छ
पहाडी उपदेशको शुरुमा विश्वासीहरू संसारबाट छुटाइएको हुन् भनी सिकाउनुभयो
त्यसपछि हामी यो संसारमा हुँदा कसरी हुनुपर्छ भनेर भन्नुभयो
अब तुलना गर्नलाई येशू संसारको मानिसहरूको बारेमा बताउनुहुन्छ
संसार सोच्दा खेरी सायद हामी दुष्ट मानिसहरू र पापीहरूको बारेमा सोच्छौ होला
तर येशू सबैभन्दा धर्मी मानिसहरूको बारेमा भन्नुहुन्छ
उनीहरू आफैलाई धर्मी ठहर्याउँछन्
तर येशूले उनीहरूलाई हप्काउनुहुन्छ र साँचो विश्वासीहरूलाई छुनौती दिनुहुन्छ

व्यवस्थाको महत्वता (१७-२०)

स्वर्गको राज्य व्यवस्था र भविष्यवक्ताहरूमाथि बसालिएको हुन्छ
येशूमा सबै कुराहरू पूरा हुनेछ
येशूको बिरोधमा मुख्य मुद्दा यही थियो
येशू र उहाँको मण्डली त्यसलाई पूर्ण रूपले पालन गर्दछन्
परमेश्वरको राज्यमा महान् हुनका निम्ति व्यवस्थालाई प्रेम गर्नुपर्छ
फरिसीहरूले व्यवस्थालाई र भविष्यवक्तालाई घृणा गर्थे (५:१२)

व्यवस्थाको पूर्ती (२१-४७)

पाँचवटा उदाहरणहरू जसमा फरिसीहरू व्यवस्थालाई भङ्ग गरेका छन्
उनीहरू नियमहरू पालन गर्छन्
तरैपनि परमेश्वरसँग सम्बन्ध राखेका छैनन्
मिलाप (२१-२६)
फरिसीहरू सिकाउँथ्यो- हत्य नगर तर घृणा गर्न उचित छ
व्यवस्था सिकाउँछ- भाइप्रति बिनाकारण रिसाउन हुँदैन
व्यभिचार र विवाह (२७-३२)
फरिसीहरू सिकाउँथ्यो- व्यभिचार ठिक छैन त्यसकारण विच्छेद गरेर अर्कोसँग गर्न उचित छ
व्यवस्था सिकाउँछ- आफ्नी श्रमतीलाई मात्रै प्रेम गर्नुपर्छ
कसम र शपट (३३-३७)
फरिसीहरू सिकाउँथ्यो- कसम खाएर त्योअनुसार गर्न उचित छ (मत्ति १५:१-९)
व्यवस्था सिकाउँछ- सधै सत्यता बोलिरनुपर्छ
बदला (३८-४२)
फरिसीहरू सिकाउँथ्यो- बदला लिनुपर्छ र न्याय गर्नुपर्छ
व्यवस्था सिकाउँछ- परमेश्वरले बदला लिनुहुन्छ
प्रेम (४३-४७)
फरिसीहरू सिकाउँथ्यो- आफैलाई प्रेम गर्नेलाई मात्रै प्रेम गर्दा राम्रो
व्यवस्था सिकाउँछ- शत्रुलाई आफैलाई झै प्रेम गर्नुपर्छ

व्यवस्थाको उद्देश्य (४८)

हामी परमेश्वरलाई पछ्याउने मानिसहरू हौं
हामी मानसिहरूलाई होइन तर परमेश्वरलाई प्रसन्न पर्न चाहन्छौं
फरिसीहरूको बानीचाहिँ अरूहरूले देखोस् भनेर व्यवस्था पालन गर्ने (मत्ति २३:५)
हत्य गर्दैन तर ह्रदयमा दाजुभाइ प्रति घृणा राख्यो
व्यभिचार गर्दैन तर ह्रदयमा दुष्ट सोचाइ गर्‍यो
कसम पूरा गर्‍यो तर परमेश्वरलाई खुसी पार्ने कालको थिएन
आज्ञाअनुसार बदला दियो तर नम्र भएन
योग्य मानिसहरूलाई प्रेम गर्‍यो तर अरूको निम्ति केपनि गरेनन्
हो, बहिराबाट जाँच्दा धर्मी थियो तर परमेश्वरले उनीहरूको ह्रदय जाँच्नुभयो
विश्वासीहरू योभन्दा धर्मी हुनुपर्छ अथवा ह्रदयमा परमेश्वरप्रति साँचो धार्मिकता पाउनुपर्छ ।
अरूले देखोस् हुँदैन तर परमेश्वर खुसी हुनुहोस् भनेर काम गर्नुपर्छ
Related Media
See more
Related Sermons
See more