Clash of Kingdoms

Daniel  •  Sermon  •  Submitted
0 ratings
· 4 views

God shows himself powerful among the nations

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →
Deuteronomy 28:64–68 TBS
अनि परमप्रभुले तिमीलाई पृथ्वीको एक छेउदेखि पृथ्वीको अर्को छेउसम्म सबै जातिहरूको बीचमा तितरबितर पार्नुहुनेछ; अनि त्यहाँ तिमीले अरू देवताहरूको, काठ र ढुङ्गाको पूजा गर्नेछौ, जसलाई न तिमीले न तिम्रा पितापुर्खाहरूले जानेका छन् ।अनि यी जातिहरूको बीचमा तिमीले कुनै चैन पाउनेछैनौ, न ता तिम्रो पैतालाले विश्राम पाउनेछ; तर परमप्रभुले तिमीलाई त्यहाँ कामिरहने हृदय, धमिलो देख्ने आँखाहरू र मनको व्याकुलता दिनुहुनेछ;अनि तिम्रो जीवन तिम्रो सामु दोधारमा झुन्डिरहनेछ; दिनरात तिमीले डराउनुपर्नेछ; अनि तिम्रो जीवनको कुनै भरोसा हुनेछैन ।तिम्रो हृदयको डरको कारणले, जुन डरमा तिमी पर्नेछौ, र तिम्रा आँखाहरूको दृश्यको कारणले, जो तिमीले देख्नेछौ, तिमीले बिहानीपख भन्‍नेछौ: ‘अहिले साँझ हुनु नि ! !’ र साँझपख भन्‍नेछौ: ‘अहिले बिहान हुनु नि ! !’अनि परमप्रभुले तिमीलाई फेरि जहाजहरूमा मिस्रमा ल्याउनुहुनेछ, त्यही बाटोबाट, जसको विषयमा मैले तिमीलाई भनेको थिएँ, ‘तिमीले यसलाई फेरि कहिल्यै देख्नेछैनौ’; अनि त्यहाँ तिमीहरू कमारा-कमारीहरू हुनका निम्ति तिम्रा शत्रुहरूको हातमा बेचिनेछौ, तर कसैले तिमीहरूलाई किन्‍नेछैन ।”

मतभेद
राज्यहरूको द्वण्द्व
झडप
Shinar- ,
आज हामी दानियलको अध्ययन शुरु गर्नेछौं र यसबाट हामी परमेश्वरको शक्ति र इच्छाको बारेमा बुझ्नेछौं
समय- यो समयमा को महाराजा हुन्छ भनी देख्नलाई संसारको राज्यहरू एकअर्कासँग लडाइ गर्दै छन्
मिस्र, अश्शूर, बाबेल आदि
उद्देश्य- राज्यहरू आफैमाथि निर्भर राख्न हुँदैन न ता घमण्ड हुन सक्छन् किनकि परमेश्वरबाट सबै थोक आउँछ र उहाँमात्रै प्रशंसा पाउनको योग्य हुनुहुन्छ ।

यहूदाले परमेश्वरको बिरोधमा पाप गर्‍यो

यहोयाकिमको पाप धेरै थियो
२ राजा २३:३६-२४:४
परमेश्वरको समुन्ने पाप गर्‍यो
पितापूर्खाको पापको कारणले गर्दा
मुर्तिपुजा
२ राजा २१:३-७

परमेश्वरले इस्राएललाई कैदमा सुम्पिदिनुभयो

परमेश्वरले उनीहरूबाट आफ्नो सुरक्षा गर्ने हात हटाउनुभयो
उनीहरूलाई शिनार देशमा पठाउनुहुन्छ
बाबेल धरहरा यहाँ थियो र परमेश्वरको क्रोध जनाउँछ
यसद्वारा परमेश्वर आफैलाई सबैकहाँ प्रकट गर्नुहुन्छ
यर्मिया ४४:२९
लेवी २६

बाबेलले परमेश्वरलाई वेवस्ता गर्‍यो

नबूकन्देस्सरले परमेश्वरलाई पूजा गर्न चाहेन
परमेश्वरको पवित्र थोकहरू अपवित्र पार्‍यो
यो पुस्तकमा परमेश्वरले आफैलाई प्रकट गर्नुहुन्छ
दानियललाई पठाउनुहुन्छ
दर्शनहरूद्वारा पनि गर्नुहुन्छ
Related Media
See more
Related Sermons
See more