Blessed

Matthew  •  Sermon  •  Submitted
0 ratings
· 4 views

The relationship between Christ and christians and the blessing that come as a result depicted in the beatitudes

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →

Followers seperated from the world

Followers blessed above the world

Followers persecuted by the world

पछ्याउनेहरू संसारबाट छुटाइएको (१-२)

येशूलाई चेलाहरूलाई सिकाउन थाल्नुभयो
यो उद्देश्यसाथ उनीहरूलाई बोलाउनुभयो
यिनीहरू मण्डलीको शुरुवात थियो
यिनीहरूले कुन प्रकारको जीवन रोजेका छन् भनेर उनीहरूलाई बुझाउनुभयो
यिनीहरूले भर्खरै सबै थोक छोडेर उहाँलाई पछ्याएका छन्
त्यो भनेको के हो?

पछ्याउनेहरू संसारभन्दा आशिषित भएको (३-१०)

यी भनाइहरू आत्मिक जीवनको बारेमा हुन्
येशूसँग सम्बन्ध राखेको मानिसहरू
धार्मिकताको लागि खोजिरहने मानिसहरू
येशूसँग सम्बन्ध राखेकोले सतावत आएको
त्यसकारण यसबाट आत्मिकी आशिष प्राप्त गरिन्छ
स्वर्गको राज्य पाउँछन् (शुरु र अन्तिममा)
परमेश्वरलाई देख्ने हुन्छन्
संसारको अधिकारी हुन्छन्
इस्राएली संस्कृतिमा परमेश्वरबाटको जमीन र आशिष पूर्ण रूपले जोडेको हुन्थ्यो
जमीनबाट छुटेको भनेको परमेश्वरबाट छुटेको भयो

पछ्याउनेहरू संसारबाट सताइएको (११-१२)

येशूको खातिर सतावत अनुभव गरेका छौं
हामी उहाँसँग सम्बन्ध राखेका छौं
हाम्रो पहिचान उहाँमा छ
यसकारण हामी आनन्दित छौं
हामी येशूसँग र भविष्यवक्ताहरूसँग जोडेका छौं
परमेश्वरले चुन्नुभएको मानिसहरू हौं