Jesus Fulfills

Matthew  •  Sermon  •  Submitted
0 ratings
· 7 views

Jesus' ministry, person and message was a fulfillment of the plan of God

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →

Jesus’ Ministry fulfilled scripture

Jesus’ Person fulfilled scripture

Jesus’ Message fulfilled scripture

येशू ख्रीष्टले पूर्ण रूपले परमेश्वरको योजनाअनसार गर्नुभयो भनेर हामीले बुझ्नुपर्छ
यसले हामीलाई देखाउँछ कि परमेश्वर र येशू ख्रीष्ट शुरुदेखि नै संसारभरिको योजना स्थापना गर्नुभएको छ
यशैया ९:१-२

येशूको सेवाकाइले पवित्रशास्त्रको पूरा गर्‍यो

यूहन्नको सेवाकाइपछि शुरु गर्नुभयो
यूहन्नाले येशूको सेवाकाई वैधनिक बनायो
यो भनेको एउटै काम गर्दै हुनुहुन्थ्यो
सुसमाचारको तयारी गर्नुभयो
यरूशलेमबाट टाढा भएर सेवाकाइ गर्नुभयो
मर्न लागेको समयमा मात्रै यहूदाको दक्षिणपत्ति जानुभयो

येशूको व्यक्तित्वले पवित्रशास्त्रको पूरा गर्‍यो

येशू नै ज्योति हुनुुहुन्छ (यूहन्ना १)
अन्धकारमा भएकोहरूको लागि आउनुभयो
परमेश्वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ
उनिहरूलाई मुक्त गर्न चाहनुहुन्छ

येशूको प्रवचनले पवित्रशास्त्रको पूरा गर्‍यो

पश्चात्ताप गरौं
परमेश्वरको दिन नजिकै छ