Strive to Enter God's Rest

Hebrews  •  Sermon  •  Submitted
0 ratings
· 6 views

We are striving to follow God faithfully into His Rest

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →
परेमश्वरको विश्राम कहिल्यै आउँछ र हामी कसरी पस्न सक्छौं भन्ने विषयको बारेमा सिक्न गइरहेका छौं

परमेश्वरको वचन विश्वासद्वारा फलदायक हुन्छ (१-३)

हामी होसियार रहनुपर्छ र आफैलाई जाच्नुपर्छ
के मेरो जीवनमा विश्वास छ
बच्चा हुँदा होइन, गएको बर्ष होइन, आउने बर्ष होइन तर अहिले छ कि छैन
परमेश्वरले उहाँको भाग गरिसक्नुभएको छ
हामीकहाँ उहाँले सुसमाचार ल्याउनुभएको छ
स्वर्ग पुग्दा कसैले पनि परमेश्वरलाई दोष लगाउन सक्दै सक्दैन
जब हामी उहाँमा विश्वास गर्छौं तब हामीसँग आशा हुन्छ । उहाँको आफ्नो कामले हामीलाई उहाँको उद्देश्यको बारेमा देखाउँछ, उहाँले ६ दिन काम गर्नुभयो र त्यसपछि उहाँले आराम गर्नुभयो ।

परमेश्वरको वचनले हामीलाई आशा दिन्छ (४-१०)

परमेश्वर आराम बनाउनुहुन्छ र दिनुहुन्छ
उहाँको विश्राम अनन्तसम्म रहन्छ
संसारमा शान्ति हुँदैन तर स्वर्गमा हुनेछ
रोमी ८:१८-२८
परमेश्वरको आराम र शान्ति यो संसारमा होइन
परमेश्वरको आराम र शान्ति यो संसारमा होइन कनान देशमा थिएन
कनान देशमा थिएन
येशू ख्रीष्टमा छ
यसकारण हामी यस विश्रामको लागि संघर्ष गरिरहनुपर्छ । हामी यो संसारको लागि जिउदैनौ तर पछि आउने कुराहरूको लागि जिउँदछौं किनकि परमेश्वर हामीभित्र हेर्नुहुन्छ र जाच्नुहुन्छ ।

परमेश्वरको वचनले हामीभित्र देख्छ (११-१३)

यहाँ पुग्न हामीले संघर्ष गर्नुपर्छ नत्र हामी अविश्वासमा लड्छौं
हामी परमेश्वरलाई जुकाउन सक्दैनौं
हामी परमेश्वरलाई जुकाउन सक्दैनौं
उहाँको वचनले हाम्रो ह्रदय पढेर जाच्छ
परमेश्वरले हामीभित्र सब कुरा देख्नुहुन्छ र त्योअनुसार जाच्नुहुन्छ
परमेश्वरले हामीभित्र सब कुरा देख्नुहुन्छ र त्योअनुसार जाच्नुहुन्छ
हामीले उहाँको वचनअनुसार गर्नुपर्छ, त्यो हाम्रो मापदण्ड
उहाँको सामु सबै कुरा खोलेको र नांगै छ, हामी लुक्न सक्दैनौं
Related Media
See more
Related Sermons
See more