The Reward of Faith

Hebrews  •  Sermon  •  Submitted
0 ratings
· 5 views

Those who have faith in God receive great rewards

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →
गएको हप्ता हामीले देख्यौं कि हामीले विश्वास गर्न सक्छौं अनि त्यसकारण हामीले विश्वास गर्नुपर्छ
त्यो विश्वासले हामीलाई इनाम दिन्छ तर त्यो इनाम संसारीक इनाम हुँदैन
आकाशले अझै बुझाउँछ यसको बारेमा

रहिरहने जीवन (४-७)

हाबिल- मृत्युबाट अझै बात गर्छ
कैनले संसारको शक्ति पायो
हाबिलले स्वर्गीय शक्ति पायो
हनोक- परमेश्वरले उठाइलिनुभयो
नूह- आफ्नो घर बचायोसंसार दण्डमा पर्दा धर्मीहरू जिउँछन्
मुक्तिको बाटो पापीहरूलाई दोषी ठहराउँछ
हाम्रो जीवन परमेश्वरसँग बाचिरहन्छ त्यसकारण हाम्रो सम्पत्ति पनि त्यहाँ हुन्छ । अब्राहाम यस्तै विश्वास गर्‍यो र आफ्नो आँखा त्यसमा राख्यो ।

रहिरहने सम्पत्ति (८-१५)

संसारीक सम्पत्ति छोडेर हिड्यो
आफ्नो देश र आफ्नो परिवार छोड्यो
परमेश्वरसँग झन् राम्रो जीवन हुन्छ भनेर उनीहरूले विश्वास गर्‍यो
संसारीक सम्पत्ति बिर्सेर हेर्‍यो
संसारीक सम्पत्ति बिर्सेर हेर्‍यो
उनीहरू फर्कन सक्थ्यो
हाम्रो जीवन र हाम्रो सम्पत्ति एक व्यक्तिमा आधारित हुन्छ जो येशू हुनुहुन्छ । यी मानिसहरूले सबै कुराहरूभन्दा एउटा महान सम्बन्ध पाएका छन् ।

रहिरहने सम्बन्ध (१६-२२)

परमेश्वरको हाम्रो हुनुहुन्छ
परमेश्वरको हाम्रो लागि काम गर्नुहुनेछ
परमेश्वरको हाम्रो लागि काम गर्नुहुनेछ
मृत्युपछिको कुराहरूलाई ध्यान दियो
Related Media
See more
Related Sermons
See more