The Voice From Zion

Hebrews  •  Sermon  •  Submitted
0 ratings
· 8 views

Three Laws of Avoiding Apostasy

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →
vs 22-
Three laws of Avoiding Apostacy

Look Diligently (14-17)

We must beware of things that will trouble us
Esau was blind and sold his birthright for a piece of bread

Do Not Reject (18-25)

The earthly mountain was so glorious that those who rejected lost their life
The heavenly mountain is even more glorious that we must not reject the one who speaks lest we also lose our life

Serve With Reverence and Fear (26-29)

We must not live for this world which will one day be moved by God
We must live for the kingdom that cannot be moved
विश्वासबाट नहट्ने तिनवटा नियमहरू

यत्नपूर्वक हेरिरहनू (१४-१७)

जुन कुराले हामीलाई दु:ख दिन्छ त्यसबाट हामी होशियार रहनुपर्छ
हामीलाई मात्रै होइन तर अरूहरूलाई पनि दु:ख दिन सकिन्छ
पतित्रताबिना हामी परमेश्वरकहाँ जान सक्दैनौ
एसाव अन्धा भएर एक छाक खानेकुराको लागि जन्मअधिकार बेचिदियो
पछि आउँदा पश्चात्ताप गर्ने ठाउँ थिएन
बुबाले दिएन

इन्कार नगर्नू (१८-२५)

संसारीक पहाड यति महिमित थियो कि जसले इन्कार गर्‍यो मर्‍यो
मोशा पनि चिन्त गरिरहेको थियो
जनावर पनि त्यहाँ गयो भने मर्नुपर्‍यो किनकि उनीहरूले त्यो पहाडबाट महिमित भएका छन् र मानिसहरूप्रति खतरा हुन्छ
स्वर्गीय पहाड त्यो भन्दा झन् बढता गरी महिमित छ कि हामी त्यसलाई इन्कार गर्न हुँदैन नत्र हामीले पनि आफ्नो जीवन गमाउँछौ
जसरी मोशा काम्दै र डराउदै गयो त्यसरी नै हामी पनि हिड्नुपर्छ
हामी कसको सामु उभिन्छौं हामीले बुझ्नुपर्छ (२२-२४)

श्रद्धा र ईश्वरीय भयको साथ सेवा गर्नू (२६-२९)

हामीले यो संसारको लागि जिउन हुँदैन जसलाई परमेश्वरले हल्लाउनुहुनेछ
१ कोर ३:१०-२०
हामीले हल्लन नसक्ने संसारको लागि जिउनुपर्छ
Related Media
See more
Related Sermons
See more