Christ- The One

Matthew  •  Sermon  •  Submitted
0 ratings
· 6 views

God affirms Jesus as Messiah, the Son of God

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →
The baptism of Jesus in the book of Matthew has the sole purpose of revealing to us that he is truly the Savior sent from God who is Christ.

Christ- The One Giver of Greater Baptism

One that comes after will be counted greater
John recongnized his need of Christ

Christ- The One identified with us

Became one with the ministry of John
They do the same work with the same message
Preach righteousness and repentence
Baptize those who do
Became one with all mankind
He was identified as one of us eventhough he was without sin
Being one of us, he could represent us

Christ- The One Accepted by God in Heaven

Holy Spirit descended upon Him showing Christ as the chosen One
; ;
; ;
The voice of God testifying that he is the One

ख्रीष्ट- जो महान् बप्तिस्मा दिनुहुन्छ

जो पछि आउँछ उहाँ महान् हुनुहुनेछ
उसलाई येशू चाहिन्छ भनेर यूहन्नाले बुझेको थियो

ख्रीष्ट- जो हामीसँग गनिनुभएको छ

यूहन्नाको सेवाकाइमा एक हुनुभयो
एउटै काम र एउटै प्रवचन गर्नुहुन्छ
दुबैले पश्चात्ताप र धार्मिकताको प्रचार गर्नुभयो
जसले विश्वास गर्‍यो त्यसलाई बप्तिस्मा दिनुभयो
सबै मानिसहरूसँग एक हुनुभयो
पापरहित हुनुभए तापनि उहाँ हामीहरूसँग गनिनुभएको छ
हामीसँग हुनुभएकोले उहाँ हाम्रो प्रतिनिधित्व गर्न सक्नुभयो

ख्रीष्ट- जो स्वर्गको परमेश्वरले स्वीकार हुनुभएको छ

उहाँमाथि पवित्र आत्माको ओर्लाइले येशूलाई चुनिएको व्यक्तिको रूपमा देखायो
यशैया ११:२
यशैया ४२:१
यशैया ६१:१
परमेश्वरको बोलीले पनि येशूको बारेमा गुवाही दिइयो